दफा ११
प्रकाशन बन्द गरेको सूचना दिनु पर्ने
दफा ७ बमोजिम प्रमाणपत्र लिई संचालन गरेको
पत्रपत्रिकाको प्रकाशन बन्द गरेमा सो बन्द गरेको सूचना प्रकाशकले स्थानीय अधिकारीलाई दिनु
पर्नेछ ।